Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाउजु बलात्कारको आरोपमा ३८ वर्षीय एक पुरुष पक्राउ

भाउजु बलात्कारको आरोपमा ३८ वर्षीय एक पुरुष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७७ शनिवार • ०८:३६:१४ बजे
  • 2.0K
    SHARES
  • भाउजु बलात्कारको आरोपमा ३८ वर्षीय एक पुरुष पक्राउ
    सल्यानमा भाउजु बलात्कारको आरोपमा ३८ वर्षीय एक पुरुष पक्राउ परेका छन् । सल्यानको सारदा नगरपालिका-८, सिमखर्कका ३८ वर्षीय पुरुष भाउजु पर्ने एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    पीडित महिलाले आफूलाई देवर पर्ने ती पुरुषले झारफुकको बाहानाबनाएर जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएकी थिइन । घरमै राति ११ बजेतिर ती व्यक्तिले बलात्कार गरेको महिलाको आरोप छ ।

    प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले ती पुरुषलाई पक्राउगरी ३० गते सल्यान जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology