Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

जन्ती बोकेको जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

जन्ती बोकेको जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • ०८:११:३८ बजे
  • 583
    SHARES
  • जन्ती बोकेको जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

    बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोठलापनी बजार नजिकै कलुवामोडमा म १ ज ३१० नं को जिप दुर्घटनामा परेको हो ।

    देहिमाण्डौबाट जन्ति लगेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जादै गरेको जिप सोही नगरपालिकाको वडा नं ४ स्थित कलुवामोडमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    जिपमा ७ जना सवार रहेको र ३ जनाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बोधराज ओझाले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology