Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक पुरुषको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक पुरुषको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • ०८:४८:०१ बजे
  • 2.5K
    SHARES
  • कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक पुरुषको मृत्यु
    कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका एक पुरुषको मृत्यु भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले काठमाडौंका ६० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जनाएको छ ।
    साउन २० गते पाटन अस्पतालमा भर्ना भएका ती पुरुषको आइतबार बेलुकी मृत्यु भएको हो । ती पुरुषमा गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया गरेपछि कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणबाट पाटन अस्पतालमा ज्यान गुमाउनेको संख्या ६ पुगेको अस्पतालले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology