Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण अफ्रिका सहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक

दक्षिण अफ्रिका सहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १६, २०७८ बिहिवार • २०:२१:२४ बजे
  • 1.8K
    SHARES
  • दक्षिण अफ्रिका सहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक

    ९ देशबाट आउने नागरिकलाई सरकारले नेपाल प्रवेशमा रोक लगाउने भएको छ ।

    images

    सरकारले दक्षिण अफ्रिका, हङकङसहित बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक र मलावी रहेका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

    शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको बताइएको छ । ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology