Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १९, २०७८ आइतवार • ०८:२१:५४ बजे
  • 913
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष : स्वास्थ्यको कारणले गर्दा कम गर्ने उत्साह हराउनेछ । कन्याराशीको व्यकिसंगको मिलानले रोकिएको ठूलो आर्थिक कार्य बन्नेछ ।

    वृष : अध्ययन अध्यापनमा समय बित्नेछ । प्रेमजोडीको लागि शुभदिन रहनेछ । विद्यार्थी वर्गकोलागि अध्ययनको लागि यात्रा गरिने छ।

    मिथुन : आर्थिक अभावको कारणले गर्दा पारिवारिक समस्या झन बढ्नेछ । विश्वास गरिएका साथिभाइले धोका दिनेछन् । सन्ध्याकालपछि भने केही राम्रो कुरा सुन्न पाइने छ ।

    कर्कट : बोलीको प्रभाव बढ्नेछ । मान सम्मान मिल्नेछ धनुराशीका व्यक्तिसंगको मिलनले भाग्य चम्कनेछ । आर्थिक क्षेत्रमापनि सफलता मिल्नेछ ।

    सिंह : प्रेम प्रेमिकाको सम्बन्धमा विवाद उत्पन्न हुनेहुँदा दिन निकै तनावपूर्ण बित्नेछ । राजनैतिक प्रतिष्ठा मिल्नेछ भने मध्यान्ह देखि व्यपार व्यवसायमा मनग्य आम्दानी हुनेछ ।

    कन्या . वृषराशीका व्यक्तिसंगको प्रेम प्रस्तावले प्रेममिलन हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । विद्यार्थी वर्गकोलागि राम्रो दिन रहनेछ । आर्थिक भने अभाव हुनेछ ।

    तुला : झुटो आरोप लाग्नाले कार्य क्षेममा प्रतिष्ठा गुम्ने छ । कम बोल्नु तथा सव्य बन्नुनै कल्याण हुनेछ । पारिवारि सहयोगले मनमा शान्ति छाउनेछ । मध्यान्ह देखि नयाँ कारोवारको योग आउनेछ ।

    वृश्चिक : मेष राशीको व्यक्तिसंगको मित्रताले कार्यमा तथा प्रेममा सफलता मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । सन्ध्याकालमा टाउको सम्बन्धी दुखाइ बढ्ने छ । यात्रा गरिने योग रहेको छ।

    धनु : आय आर्जनका श्रोतहरू बढ्नेछन् । तथा प्रेमको सम्बन्ध अगाडी बढ्नेछ पारिवारिक सहयोग मिल्नेछ । मध्यान्ह देखि आर्थिक उपलब्धि हुनाले संकट टर्नेछ । सन्तान प्राप्ति तथा सुख हुनेछ ।

    धनु : आय आर्जनका श्रोतहरू बढ्नेछन् तथा प्रेमको सम्बन्ध अगाडी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ मध्यान्ह देखि आर्थिक उपलब्धि हुनाले संकट टर्नेछ । सन्तान प्राप्ति तथा सुख हुनेछ ।

    मकर : धनुराशीका व्यक्तिसंगको आर्थिक कारोवार तथा मित्रता निकै फलिभूत हुनेछ । विश्वासिलो व्यक्तिले नराम्रोसंग आर्थिक धोका दिनेछ । आर्थिक कारोवार गर्दै नगर्नुहोला ।

    कुम्भ : आर्थिक उन्नति तथा स्वास्थ्यमा सुधार हुनेछ भने विद्यार्थी वर्गको लागि निकै राम्रो दिन रहेकोछ । यात्रा फलदायी रहनेछ प्रेम सम्बन्ध अगाडी बढ्ने छ ।

    मीन : कर्कट राशिका प्रेमिहरु संगको प्रेमप्रस्ताव तथा मिलनले जीवन्त सुखदिनेछ । व्यपारिक वर्गको लागि आर्थिक अभाव तथा राज्यदेखि दोष लाग्ने छ । मध्यान्हदेखि पारिवारिक मिलनमा सहभागी हुनाले मानसिक शान्ति मिल्ने छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology