Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गायक रोम लामा ब्लेन्देन को " महेन्द्रमाली" म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे सार्बजनिक

गायक रोम लामा ब्लेन्देन को " महेन्द्रमाली" म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे सार्बजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १, २०७७ सोमवार • १९:५६:०१ बजे
  • 2.0K
    SHARES
  • गायक रोम लामा ब्लेन्देन को " महेन्द्रमाली" म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे सार्बजनिक

    अन्जान गुभाजु/ गायक रोम लामा ब्लेन्देन को " महेन्द्रमाली" म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्युजिक भिडियाे YouTube मा सार्बजनिक  ।

    एक पछि अर्को गर्दै गायक रोम लामा ब्लेन्देन ले म्हेंदोमाया गीत को  म्युजिक भिडियो बजारमा ल्याइ रहेका छन् ।यसै क्रमलाई निरन्तरता दिदै गायक लामाले फेरि अर्को एउटा  आशा लाग्दो म्हेंदोमाया गीत "महेन्द्र माली"  डान्सिङ्ग नम्बर रहेको गीत को म्युजिक भिडियो बजारमा ल्याएको छ ।  जिग्मे मिडिया प्रोडक्सन Jigme media production बाट । 

     प्रवासमा रहेर पनि आफ्नो भाषा संस्कार संस्कृति को जगेर्ना गर्न को लागि गायक लामा ले निरन्तरता तामांग भाषा को पश्चिम्  क्षेत्र धादिङ , नुवाकोट र रसुवा जिल्लामा  गाइने म्हेंदोमाया गीत को भिडियो बजारमा ल्याइरहेको छ ।

    गायक रोम लामा र गायिका  टीकामाया चोथेनको मिठो अवाज मा सजिएको यस गीतको संगीत भने अहिलेका चर्चित म्हेंदोमाया गायिका मिना लामा थोकर को रहेको छ । शब्द रचना आर बि वाङ्देन लामाको छ भने संगीत संयोजक : अमृत लाव्गुनको रहेको छ, अडियो मिक्सिङ: डिका गुरुङ, र रेकर्डिङ  स्टुडियो: काठमाडौं डिजिटल मा गरिएको हो ।

    कलाकार :  सुरज लामा / रितु  लामा को अभिनय देख्न पाउने छ । निर्देशन/ कोरियोग्राफर- देव दोर्जे लामाको रहेको छ, छयाङ्कन : डीका गुरुङ, MUE,  दिपसन परियार, edit/color,  सुराज लामा, production Manager,  प्रकाश गोले र  post production: GS entertainment  को रहेको छ!

    भिडियो हेर्न को लागि तलको लिंकमा क्लिक गर्नु होला धन्यवाद, थुजेछे ।।।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology