Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी २० विश्वकप छनोट : नेपालले ओमानमा खेल्ने

टी २० विश्वकप छनोट : नेपालले ओमानमा खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७८ मंगलवार • १७:३२:१० बजे
  • 1.0K
    SHARES
  • टी २० विश्वकप छनोट : नेपालले ओमानमा खेल्ने

    आईसीसी टी-२० विश्वकप छनोटका लागि समूह विभाजन गरिएको छ ।

    images

    सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोटमा नेपाल रहेको समूहमा बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स, यूएई, ओमान र आयरल्याण्ड परेका छनन् ।

    समूह ‘ए’ मा परेको नेपालले आगामी फेब्रुअरी १५ देखि २५ तारिखसम्म आयरल्याण्ड, युएई, ओमान जस्ता बलिया टिमसँग मुख्य प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ‘बी’ को छनोट जिम्बावेमा हुनेछ ।

    जहाँ जिम्बावेसहित हङकङ, नेदरल्याण्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर, अमेरिका छन । उक्त प्रतियोगिता जुलाई ८ देखि १८ सम्म हुनेछ ।

    दुबै समुहका शीर्ष दुई स्थानमा पुग्ने टिमले अष्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछन ।

  • सम्बन्धित विषय:

  • # टी २० विश्वकप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology