Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मंगलबार एकै दिनमा १०१६ जना कोरोना संक्रमण पुष्टि, कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७

मंगलबार एकै दिनमा १०१६ जना कोरोना संक्रमण पुष्टि, कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • १६:२९:०७ बजे
  • 841
    SHARES
  • मंगलबार एकै दिनमा  १०१६ जना कोरोना संक्रमण पुष्टि, कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७

    नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

    images

    नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology