Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

समाचार

भोलि मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

भोलि मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २, २०७७ मंगलवार • २०:५४:५६ बजे
  • 1.3K
    SHARES
  • भोलि मध्यरातदेखि  उपत्यकामा एक साता निषेधाज्ञाको निर्णय
    भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म  निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।  मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि  लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

    उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपनि प्रशासन सो निर्णयमा पुगेको हो । आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology