Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ५, २०७८ सोमवार • ०८:४४:५३ बजे
  • 541
    SHARES
  • आजको मौसम

    काठमाडौंको तापक्रम घट्ने क्रम जारी छ । आज बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ।

    images

    आज बिहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

    आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको भनाइ छ। बिहान तापक्रम घटे पनि दिउँसो भने न्यानो घाम लाग्ने महाशाखाले जनाएको छ।

    आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी पनि पर्याप्त छैन ।

    भिजिविलिटी दुई हजार मिटर मात्रै रहेको छ।

    यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न नसकिने महाशाखाले जनाएको छ। तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिने महाशाखाले बताएको छ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology