Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा ६८१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २८,९३८ पुग्यो

पछिल्लो २४ घन्टामा ६८१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २८,९३८ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०७७ बुधवार • १८:५७:३१ बजे
  • 865
    SHARES
  • पछिल्लो २४ घन्टामा ६८१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २८,९३८ पुग्यो

     कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा ६ सय ८१ जनासहित देशभर संक्रमितको संख्या २८ हजार ९ सय ३९ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १७ हजार ७ सय जना निको भएर घर फर्किएका छन् भने १ सय २० जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology