Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यू–१९ एसिया कप क्रिकेटः नेपाल र बंगलादेश भिड्दै

यू–१९ एसिया कप क्रिकेटः नेपाल र बंगलादेश भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०७८ शुक्रवार • ०९:२०:३५ बजे
  • 712
    SHARES
  • यू–१९ एसिया कप क्रिकेटः नेपाल र बंगलादेश भिड्दै

     एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल आज बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ ।

    बंगलादेश नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।

    नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।

    नेपाली टिमः
    देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदील अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैशी, अर्जुन साउद, राहुल भण्डारी
    मुख्य प्रशिक्षक–बसन्त शाही

  • सम्बन्धित विषय:

  • # नेपाल र बंगलादेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology