Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०७८ शनिवार • ०९:०६:०० बजे
  • 1.2K
    SHARES
  • महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक अधिकृत पक्राउ परेका छन् ।

    images

    आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनीबिरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् ।

    उनलाई रोल्पा प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

    पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ ।

    बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् ।

    जबर्जजस्ती करणी उद्योगमा पक्राउ परेका थापाको सम्बन्धमा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # युवक पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology