Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञा उल्लंघन

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कारबाही ५१० जना पक्राउ

उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कारबाही ५१० जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०७७ बिहिवार • १२:२९:४२ बजे
  • 1.4K
    SHARES
  • उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध कारबाही ५१० जना पक्राउ

    उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही तिब्र पारेको छ । बिहान १० बजेसम्म विभिन्न ठाउँबाट ५ सय १० जनालाई नियन्त्रणमा लिइएको छ ।

    images
     

    प्रहरीले काठमाडौंबाट २ सय ७५ जना, ललितपुरबाट १ सय ५० जना र भक्तपुरबाट ८५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

    त्यस्तै सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । १ सय ८६ दुई पाङग्रे र ५६ वटा चार पाङग्रे गरी दुई सय ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको महानगरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
    nagarikkhabar

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology