Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमाले पार्टी कार्यालयमा कुलालको संकास्पद मृत्यु

एमाले पार्टी कार्यालयमा कुलालको संकास्पद मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • १६:३२:११ बजे
  • 796
    SHARES
  • एमाले पार्टी कार्यालयमा कुलालको संकास्पद मृत्यु

    नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा सेतो कुलालको शव फेला परेको छ ।

    images

    चन्दननाथ नगरपालिका –१ घर भएका ५६ वर्षीय सेतो कुलालको संकास्पद मृत्यु संकास्पद रहेको प्रहरीले जनाएको छ ।

    उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।

    मृतकको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # संकास्पद मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology