Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०७८ मंगलवार • १९:१२:५५ बजे
  • 988
    SHARES
  • थप २६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ८ हजार ५ सय ३६ पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ८८ जनाका मृत्यु भइसकेको छ ।

    त्यस्तै थप २ सय ६० जना कोरोनामुक्त हुँदा नेपालमा ८ लाख ११ हजार २ सय ६५ संक्रमित निको भएका छन् ।

    हाल नेपालमा ४ हजार ९ सय १० सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology