Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमु ल्होछार पर्वका अवसरमा देशभर भोलि सार्वजनिक विदा

तमु ल्होछार पर्वका अवसरमा देशभर भोलि सार्वजनिक विदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०७८ बुधवार • १९:१८:४७ बजे
  • 1.7K
    SHARES
  • तमु ल्होछार पर्वका अवसरमा देशभर भोलि सार्वजनिक विदा

    सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

    images

    गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा नेपाल सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    बुधवार गृहमन्त्रालयद्वारा जारी सूचनामा बिहिवार देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

    TM1.jpg

  • सम्बन्धित विषय:

  • # तमु ल्होछार पर्व
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology