Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २९,६४५ पुग्यो

पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २९,६४५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • ००:४१:५६ बजे
  • 940
    SHARES
  • पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २९,६४५ पुग्यो
    कोरोना भाइरस संक्रमितको संख्या २९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ७ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ७ सय ७ जनासहित देशभर संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको बताए । संक्रमितमध्ये १७ हजार ९ सय ६४ जना निको भएर घर फर्किएका छन् भने १ सय २६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology