Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रिमियर लिग:म्यमान्चेस्टर युनाइटेको जित

प्रिमियर लिग:म्यमान्चेस्टर युनाइटेको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०७८ शुक्रवार • ०९:३६:४० बजे
  • 1.6K
    SHARES
  • प्रिमियर लिग:म्यमान्चेस्टर युनाइटेको जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले सानदार जित निकाले छ । गएराति भएको खेलमा युनाइटेडले बार्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    युनाइटेडलाई सानदार जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र स्कट म्याक टोमिनेले समान एक–एक गोल गरे भने एक गोल उपाहार पाएको थियो । बार्नलीको लागि आरोन लेननलले एक गोल गरे ।

    खेलको आठौं मिनेटमा टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले रोनाल्डोको पासमा गोल गरेका थिए । विन मिले आफ्नो पोस्टमा गोल गर्दै युनाइटेडले अग्रता दोब्बर बनयो ।

    खेलेको ३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई ३-० ले अगाडि बढाए । टोमिनेको प्रहार क्रसबारमा लागेर फर्कदा रिवाउन्डमा रोनाल्डोले गोल गरेका थिए ।

    ३८औं मिनेटमा आरोन लेनननले गोल गर्दै खेललाई पहिलो हाफमा ३-१ को स्थितिमा ल्याए ।

    त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा खेल युनाइटेडले जित्यो ।

    योजितसँगै युनाइटेड पाँचौ स्थानमा उक्लिएको छ ।

    उसले १८ खेलबाट ३१ अंक जोडेको छ । पराजित बर्नलीले ११ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # युनाइटेको जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology