Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिके राउतको कार्यकर्तामाथि प्रहरीले चलायो गोली, पाँच जना घाइते

सिके राउतको कार्यकर्तामाथि प्रहरीले चलायो गोली, पाँच जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १८, २०७८ आइतवार • १४:३४:१४ बजे
  • 1.6K
    SHARES
  • सिके राउतको कार्यकर्तामाथि प्रहरीले चलायो गोली, पाँच जना घाइते

    प्रहरीले आन्दोलनरत जनमत पार्टीको कार्यकर्तामाथि गोली चलाएको छ ।

    images

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।

    प्रहरीको गोली लागेर जनमत पार्टीका पाँचजना घाइते भएका छन् ।

    नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो ।

    वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको छ ।

    गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ ।

    टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्ताजनक छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # पाँच जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology