Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ५, २०७७ शुक्रवार • २०:१८:४४ बजे
  • 1.2K
    SHARES
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुग्यो

    कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ सय ३७ पुगेको हो ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न ११ जिल्लामा १ महिला र १० पुरुष गरी ११ जना मृतक थपिएका जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology