Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाल्पा एक महिला मृत फेला

पाल्पा एक महिला मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • १५:४३:४६ बजे
  • 1.5K
    SHARES
  • पाल्पा एक महिला मृत फेला

     पाल्पा एक महिला मृत फेला परेकी छन् । जिल्लाको तानसेन नगरपालिका–६, कुनसरे निवासी कृष्णबहादुर थापाकी ६५ वर्षीया श्रीमती सरस्वती थापा घर देखि करिब १ सय ५० मिटर तल दक्षिण भिरमा मृत फेला परेकी हुन् ।

    images

    शुक्रवार बिहान उनका ३६ वर्षीय छोरा गणेश थापा आमाको घरमा चिया लिएर जाँदा ढोका र आमाको बिस्तरा रगत देखिएको र खोजतलास गर्दै जाँदा उक्त स्थानमा मृत फेला देखिएको बताएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्यर त्वातीले जानकारी दिए ।

    प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले बताएका छन् ।

    उनका श्रीमानको मृत्यु भई सकेको र उनी घरमा एक्लै बस्ने गरेको र घटना शङ्कास्पद रहेकोले अनुसन्धानबाट पत्ता लाग्ने डिएसपी त्वातीको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # महिला मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology