Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उच्च संख्यामा थपिए कोरोना संक्रमित

उच्च संख्यामा थपिए कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७७ बुधवार • १९:०२:५९ बजे
  • 1.8K
    SHARES
  • उच्च संख्यामा थपिए कोरोना संक्रमित

    नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसहित देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो हालसम्मकै उच्च संख्यामा हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७ सय २८ पुगेको छ । यस्तै २४ घण्टामा १ सय १४ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology