Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२५ जना भन्दा बढी भेला हुन नपाउने,होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य

२५ जना भन्दा बढी भेला हुन नपाउने,होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १९:१०:३५ बजे
  • 853
    SHARES
  • २५ जना भन्दा बढी भेला हुन नपाउने,होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य

    सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

    images

    कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

    यस्तै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ । अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको हो ।

    आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसीं) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको हो । यस्तै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

    यस्तै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology