Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभरको मौसमी अवस्था

देशभरको मौसमी अवस्था

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • ०८:३२:४७ बजे
  • 619
    SHARES
  • देशभरको मौसमी अवस्था

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    images

    आज बिहान प्रदेश १ र २ लगायतका क्षेत्रको मौसममा बदली भएको छ । आज दिउँसो देशभरको मौसममा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि आँकलन गरिएको छ ।

    आज राति प्रदेश १, बाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बुधबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।

  • सम्बन्धित विषय:

  • # मौसमी अवस्था
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology