Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
images

घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १७:३६:०२ बजे
  • 580
    SHARES
  • घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

    कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।

    images

    मंगलबार राति १२ बजेदेखि प्रशासनले अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।

    प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology