Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १९:३२:५१ बजे
  • 964
    SHARES
  • नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने

    नेपालमा पहिलो पटक बास्केटबलको फ्रेन्चाइज लिग हुने भएको छ ।

    images

    टर्नपाइकको आयोजना तथा राष्ट्रिय बास्केटबल संघ (निबा)को सहकार्यमा नेपालमा पहिलोपटक राष्ट्रव्यापी बास्केटबल लिग हुने मंगलबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

    स्थापनाकालदेखि खेलकुदको विकासमा निरन्तर योगदान गर्दै आएको टर्नपाइकले यसअघि राष्ट्रिय फुटसल लिगको आयोजना गरेको थियो ।

    फ्रन्चाइज–कम–क्लब मोडलमा खेलाइने लिगमा विभिन्न जिल्लाका ८ टोलीको सहभागिता रहनेछ ।

    यद्यपि आयोजकले प्रतियोगिताको मिति भने सार्वजनिक गरेको छैन ।

  • सम्बन्धित विषय:

  • # बास्केटबल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology