Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घण्टामा ६ सय ३४ संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा ६ सय ३४ संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १६:३९:५९ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा ६ सय ३४ संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार नाघ्यो

    पछिल्लो २४ घण्टामा मुलुकमा थप ६ सय ३४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका बिभिन्न भागमा ६ सय ३४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology