Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धादिङमा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटियो

धादिङमा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १९:१०:५९ बजे
  • 1.1K
    SHARES
  • धादिङमा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटियो

    धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका ३ जनामध्ये १ जनाको शव भेटिएको छ ।

    images

    शनिबार एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् ।

    शव भेटिएका व्यक्तिको भने पहिचान भैनसकेको उनले बताए ।

    अन्य २ जनाको अवस्था अझै अज्ञात छ । बिहिबार विहान डोजरमा सवार चालकसहित ३ जना बेपत्ता भएका थिए ।

    बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # १ जनाको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology