Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७८ आइतवार • ०८:३०:४४ बजे
  • 1.2K
    SHARES
  • आजको मौसम

    तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू–भागहरुको मौसममा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

    आज दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    आज वर्षा र हिमपातको सम्भावना पनि छैन । आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

    देशका बाँकी प्रदेशको मौसममा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

    भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमापात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology