Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपत्यकामा थप २ सय १६ जनामा संक्रमण,काठमाडौंमा मात्र १ सय ६० थपिए

उपत्यकामा थप २ सय १६ जनामा संक्रमण,काठमाडौंमा मात्र १ सय ६० थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०७७ शनिवार • १७:१७:५३ बजे
  • 901
    SHARES
  • उपत्यकामा थप २ सय १६ जनामा संक्रमण,काठमाडौंमा मात्र १ सय ६० थपिए

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय १६ संक्रमित फेला परेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय १६ संक्रमित थपिएका हुन् ।

    जसमध्ये काठमाडौंमा मात्र १ सय ६० संक्रमित थपिएका छन् भने ललितपुरमा ६ संक्रमित थपिएका छन् ।

    images

    यस्तै भक्तपुरमा ५० जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार ९६ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology