Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि, ३ जनाकाे मृत्यु

थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि, ३ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७८ शुक्रवार • १९:१८:२९ बजे
  • 841
    SHARES
  • थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि, ३ जनाकाे मृत्यु

    नेपालमा शुक्रबार १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको २३ हजार ९२ पिसिआर परीक्षणका क्रममा ८ हजार ८१५ जना र ४ हजार ४७४ एन्टिजेन परीक्षणका क्रममा १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६३५ जनाको ज्यान गएको छ ।

    शुक्रबार थप ७ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १९ हजार ५७५ जना निको भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology