Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिला बढी

नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिला बढी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७८ बुधवार • ११:४३:३२ बजे
  • 721
    SHARES
  • नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिला बढी

    नेपालको जनसंख्या पछिल्लो ८० वर्षकै कम भएको पाइएको छ ।

    images

    यो वर्ष सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या वृद्धिदर कम देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

    यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।

    नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको सबैभन्दा न्यून हो ।

    ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

    यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।

    पुरुषको संख्या महिलाको तुलनामा कम छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

  • सम्बन्धित विषय:

  • # नेपालको जनसंख्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology