Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घण्टामा ३ हजार ६३७ संक्रमित, १२ जनाको मृत्यु

२४ घण्टामा ३ हजार ६३७ संक्रमित, १२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७८ बुधवार • १९:२६:२८ बजे
  • 700
    SHARES
  • २४ घण्टामा ३ हजार ६३७ संक्रमित, १२ जनाको मृत्यु

    कोरोना संक्रमण दर पछिल्लो समय घट्दो रहेको पाइएको छ ।

    images

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या कूल ३ हजार ६३७ संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।

    त्यस्तै कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५५५ जना निको भएका छन् ।

    हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology