Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३१७५ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

थप ३१७५ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७८ बिहिवार • १९:४५:०१ बजे
  • 1000
    SHARES
  • थप ३१७५ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

    images

    त्यस्तै यो अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७ढ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जना गरी कुल ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल देशभरमा ६३ हजार २८६ सक्रिय संक्रमित छन् ।

    बिहीबार थप ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । याेसँगै काेराेनामुक्त हुनेकाे संख्या ८ लाख ८७ हजार ४४३ पुगेकाे छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology