Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट थप १६ जनाको मृत्यु, २५२६ जना संक्रमित

कोरोनाबाट थप १६ जनाको मृत्यु, २५२६ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७८ शुक्रवार • १६:३८:४८ बजे
  • 745
    SHARES
  • कोरोनाबाट थप १६ जनाको मृत्यु, २५२६ जना संक्रमित

    नेपालमा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जनाकाे मृत्यु भएकाे छ ।

    images

    देशभर गरिएको ६ हजार ६५५ पिसिआर परीक्षणका क्रममा १ हजार ६०२ जना र ४ हजार ४१८ एन्टिजेन परिक्षणका क्रममा ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७९४ जनाको मृत्यु भएको छ ।

    शुक्रबार थप ८ हजार ४२५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९५ हजार ८६८ जना निको भएका छन् ।

    हाल नेपालमा ५६ हजार ४५७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology