Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि

म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • ०८:४१:५१ बजे
  • 2.0K
    SHARES
  • म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि
    जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पिसिआर परीक्षणमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।

    संक्रमितलाई खुल्लामञ्चको आइसोलेसन कक्षमा सारिसकिएको छ भने संक्रमतिको अवस्था समान्य छ’ लम्सालले भने।  म्याग्दीमा पहिलोपटक विदेशबाट आएका बाहेकमा कोरोना देखिएको हो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology