Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ११ जनाको मृत्यु, १,३८६ जना संक्रमित

थप ११ जनाको मृत्यु, १,३८६ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • १८:०५:०९ बजे
  • 790
    SHARES
  • थप ११ जनाको मृत्यु, १,३८६ जना संक्रमित

    नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । 

    सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार आज थपिएका सँगै देशभर ४५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology