Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ नगरपालिका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि

बागलुङ नगरपालिका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १३:५५:२२ बजे
  • 2.0K
    SHARES
  • बागलुङ नगरपालिका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि

    बागलुङ नगरपालिका-२ का २० बर्षका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिएपछि कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    गण्डकी प्रदेशको राजधानी पोखरामा गरिएको परीक्षणको क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

    केही दिनअघि सक्रमित महिलाको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण देखिएपछि पुन गरिएको कन्ट्याक्ट ट्रेसिङमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।


    सदरमुकाम बागलुङ बजार क्षेत्र भित्रै कोरोना संक्रमण बढ्न थालेसंगै जोखिम बढेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology