Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट १४ जनाको मृत्यु, ११२८ जना संक्रमित

कोरोनाबाट १४ जनाको मृत्यु, ११२८ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १९:४७:५४ बजे
  • 916
    SHARES
  • कोरोनाबाट १४ जनाको मृत्यु, ११२८ जना संक्रमित

    नेपालमा थप १ हजार १२८ जनामा कोरोना पुष्टि भएको छ ।

    images

    देशभर गरिएको १७ हजार ४ सय ४७ पिसिआर परीक्षणका क्रमा ६६६ जना र ३ हजार ५४२ एन्टिजेन परीक्षणका क्रममा ४६२ जनामा कोरोना पुष्टि भएको हो ।

    कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै २ हजार २ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ३२ हजार ८२२ निको भएका छन् ।

    हाल नेपालमा २७ हजार ४ सय ४१ संक्रमित आइसोलेसन र १०९ जना क्वरेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology