Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ७४३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३२,६७८ पुग्यो

पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ७४३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३२,६७८ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १६:४३:०७ बजे
  • 1.9K
    SHARES
  • पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ७४३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३२,६७८ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा गरी थप ७ सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थपिएका ७ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology