Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १२:०४:२९ बजे
  • 547
    SHARES
  • आज विश्व रेडियो दिवस मनाइँदै

    विश्व रेडियो दिवस आइतबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

    images

    सन् २०१२ देखि हरेक वर्ष १३ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको आह्वानमा रेडियो दिवस मनाउने गरिएको छ ।

    १०४ वर्षीय निरंकुश जहानियाँ राणाशासन अन्त्यका लागि नेपाली कांग्रेसले २००३ सालमा रेडियो प्रसारण सुरु गरेको पाइन्छ ।

    नेपालमा २८ मंसिर २००७ देखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । अहिले एफएम रेडियो सयौँको संख्यामा सञ्चालित छन् ।

    अधिकांश जिल्लामा एफएम रेडियो सञ्चालनमा छन् । रेडियो नेपालसहित सयौँ एफएम रेडियोमा हजारौँ सञ्चारकर्मी आवद्ध छन् । स्रोताहरूको पनि एफएम रेडियोसँग सजिलै पहुँच पुग्ने गरेको छ ।

  • सम्बन्धित विषय:

  • # रेडियो दिवस मनाइँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology