Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चक्कु र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या

चक्कु र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १३:५३:०६ बजे
  • 1.7K
    SHARES
  • चक्कु र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या

    श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमरबहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ ।

    images

    ३४ वर्षीया श्रीमती अनिता लिम्बूलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

    मोबाइल बिगारेको विषयमा अमरबहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सीमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology