Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रेखा थापाले गरिन् कोर्ट म्यारिज

रेखा थापाले गरिन् कोर्ट म्यारिज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १७:५५:१७ बजे
  • 2.3K
    SHARES
  • रेखा थापाले गरिन् कोर्ट म्यारिज

    अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छन् ।

    images

    स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेका हुन् ।

    शाही पेशाले पर्यटन व्यवसायी हुन् । शाही र रेखा केही वर्षयता रिलेसनसिपमा रहेको स्रोतको भनाई छ ।

    ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् ।

     

    स्रोतको अनुसार गत माघ १२ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology