Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञा

समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थोलेपछि बागलुङमा निषेधाज्ञा लम्बिायो

समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थोलेपछि बागलुङमा निषेधाज्ञा लम्बिायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • २३:१०:४२ बजे
  • 1.6K
    SHARES
  • समुदाय स्तरमा कोरोना संक्रमण फैलिन थोलेपछि बागलुङमा निषेधाज्ञा लम्बिायो
    बागलुङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका क्षेत्रभित्र थप एक सता निशेधाज्ञा लम्बाएको छ । बागलुङ नगरपालिका तथा सरोकारवालासंगको छलफलपछि कोरोना महामारीको जोखिम बढेको देखिएकाले कन्ट्याक ट्रेसिङमा सजिलो होस् भनेर निशेधाज्ञा लम्बाएको हो ।
    अब नगर क्षेत्रमा भदौ १५ गते राति १२ बजेसम्म निशेधाज्ञा जारी हुनेछ ।
    बैठकले बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने र अत्यावश्यक खाद्य तथा तरकारी लगायतका पसलहरु दिनमा एक चोटी बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology