Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित मुक्ति मोर्चा म्याग्दीको बैठक सम्पन्न

दलित मुक्ति मोर्चा म्याग्दीको बैठक सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • १९:३५:४० बजे
  • 1.8K
    SHARES
  • दलित मुक्ति मोर्चा म्याग्दीको बैठक सम्पन्न


     नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो पुर्ण बैठक सोमबार बेनीमा सम्पन्न भएको छ । 

    images

    मोर्चाका गण्डकी प्रदेश इञ्चार्ज टेकबहादुर बिकको प्रमुख आतिथ्यता र जिल्ला संयोजक पथिलाल बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले म्याग्दीका पालिकाहरुमा भेला तथा सम्मेलन गर्ने निर्णय गरेको छ । 

    मोर्चाका पर्वत जिल्ला इञ्चार्ज दुर्गाबहादुर दर्जी, म्याग्दी जिल्ला इञ्चार्ज पदम बिश्वकर्मा, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य ज्योती लामिछाने, गौरी सेञ्चुरी र माओवादीका बेनी नगर अध्यक्ष सेरबहादुर केसीको उपस्थितिमा बैठक बसेको थियो । 

     

  • सम्बन्धित विषय:

  • # दलित मुक्ति मोर्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology