Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर

नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • १९:१५:३१ बजे
  • 973
    SHARES
  • नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर

    नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फुटबलर हरि खड्का दोषी ठहर भएका छन् ।

    images

    बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा खड्काले बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

    खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र तह (आईए) को झुटो प्रमाण पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएको अख्तियारको दाबी थियो ।

    खड्का १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए ।

    त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका उनले प्रमाणपत्रको विवाद आएपछि राजीनामा दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # हरि खड्का दोषी ठहर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology