Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टि-२० छनोट : आज ओमानसँग भिड्दै नेपाल

टि-२० छनोट : आज ओमानसँग भिड्दै नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७८ शुक्रवार • ०९:२२:३१ बजे
  • 1.6K
    SHARES
  • टि-२० छनोट : आज ओमानसँग भिड्दै नेपाल

    आइईसीसी टि-२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा आजदेखि सुरु हुँदैछ ।

    images

    समूह बी अन्तर्गत आज नेपालले पहिलो खेल घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार माध्यान्न ११ः ४५ मा हुने छ । दोस्रो पटक आईसीसी टि-२० विश्वकप खेल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिने छ ।

    ग्लोबल क्वालिफायरबाट शीर्ष दुईभित्र परेर नेपाल आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

    नेपाल, ओमानम, क्यानडा र फिलिपिन्स समूहमा बीमा रहेका छन् भने आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् । हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

    ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्न पाउने छन् । यसअघि चारदेशीय सिरिज खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # टि-२० छनोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology