Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

कलंकीमा दुई कुकर बम फेला

कलंकीमा दुई कुकर बम फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७८ शुक्रवार • ०९:२६:३५ बजे
  • 1.2K
    SHARES
  • कलंकीमा दुई कुकर बम फेला

    काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ ।

    images

    महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो । सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

    बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । बम कस्ले किन राख्यो भन्नेबारे अनुशन्धान जारी छ । यद्यपि विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको प्रहरीको अनुमान गरेको छ ।

    मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरोध गर्दै देशभरी प्रदर्शन गरिरहेको छ । उक्त बिरोध प्रदर्शनलाई ५ साना दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # कुकर बम फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology