Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ४ जनाको मृत्यु, ३८८ जना संक्रमित

थप ४ जनाको मृत्यु, ३८८ जना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७८ सोमवार • १७:०८:१८ बजे
  • 1.3K
    SHARES
  • थप ४ जनाको मृत्यु, ३८८ जना संक्रमित

    नेपालमा सोमबार थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ५ हजार २२५ पिसिआर परीक्षणका क्रममा २४७ जना र २ हजार ९१५ एन्टिजेन परीक्षणका क्रममा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, कोरोनाका कारण थप चार जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९२५ जनाको मृत्यु भएको छ ।

    सोमबार थप १ जार २०५ संक्रमित निको हुँदा हाल सम्म नेपालमा ९ लाख ५२ हजार ५ ९९ जना निको भएका छन् । हाल नेपालमा ११ हजार २८२ सक्रिय संक्रमित आइसोलेसन र १०७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology